Main
शहीदको सम्मानमा ३४ जनाले दिए आँखादानको सहमति
१७ माघ, काठमाडौं । शहीदको सम्मान र सम्झनामा ३४ जनाले मृत्युपश्चात आँखादान गर्ने सहमति दिएका छन् । शहीद दिवसको अवसरमा शुक्रबार विभिन्न संघसंस्थाहरूले आँखादान र रक्तदान गर्दै शहीदहरुप्रति सम्झना र सम्मान व्यक्त गरेका हुन् । लायन्स क्लब अफ काठमाडौं माछापोखरी, लायन्स क्लब अफ काठमाडौं भिजन सर्कल र पर्वत कुश्मा समाज गरी तीनवटा संस्थाको संयुक्त आयोजनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।