Main

शहीद दशरथ चन्द विश्वविद्यालयमा सेरेमोनियल कुलपति

समितिका अनुसार शहीद दशरथ चन्द विश्वविद्यालयमा दुई जना सहकुलपति रहने भएका छन् । जहाँ विश्वविद्यालय सभाको नेतृत्व नै शिक्षा हेर्ने सहकुलपतिले गर्नेछन् र कुलपति अर्थात, प्रधानमन्त्रीको भूमिका सेरेमोनियल हुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button