Main
शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि
२० मंसिर, काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरू हुने भएको छ । अखिल नेपाल फुटबल संघले एक सूचना जारी गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि सुरु हुने जनाएको छ । साथै एन्फाले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सहभागी १४ क्लबहरूले यसअघिको लिगको बाँकी रकम बुझिलिएका जनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।