Main
शाइन रेसुंगा बैंकले ३ प्रतिशत बोनस शेयर दिने
२० पुस,बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । ८ अर्ब अधिकृत पुँजी तथा जारी र चक्ता पुंजी समान ४ अर्ब ७३…
– यस समाचारको श्रोत : Online Khabar हो ।