Main

शाइन रेसुंगा रन फागुनमा हुने

२६ माघ, काठमाडौं । शाइन रेसुंगा राष्ट्रिय १० हजार मिटर रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुंगा डेभ्लपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । ‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रियस्तरका धावक सहभागी हुने प्रतियोगितामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button