Main
शानदार पुनरागमनसहित कार्लोस अल्काराज फ्रेन्च ओपन टेनिस च्याम्पियन
२६ जेठ, काठमाडौं । डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको फाइनलमा दुई सेटले पछि परेको अवस्थाबाट शानदार कमब्याक गर्दै उपाधि जितेका छन् । स्पेनी युवा खेलाडी अल्काराजले इटालीका यानिक सिनरलाई हराएका हुन्। ५ घण्टा २९ मिनेट चलेको यो ऐतिहासिक खेलमा सिनरलाई ४-६, ६-७ (४-७), ६-४, ७-६ (७-३), ७-६ (१०-२) को सेटमा हराउँदै अल्काराजले रोमाञ्चक जित…
– यस समाचारको श्रोत : Online Khabar हो ।