Main
शान्जिनको अर्धशतकमा नेपाललाई हङकङको चुनौतीपूर्ण लक्ष्य
१ चैत, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दैछ । एन्टेबे मैदानमा जारी खेल जित्न नेपालले १०५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनायो । कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिएपनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।