Main
शान्ति सुरक्षामा ‘नो कम्प्रोमाइज’ : गृहमन्त्री लेखक
३१ वैशाख, विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षामा कुनै कम्प्रोमाइज नहुने बताएका छन् । शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने भन्दै उनले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताएका हुन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले मुलुकको पहिलो आवश्यकता नै शान्ति सुरक्षा रहेको बताए । पछिल्लो समय सुरक्षामा नयाँ चुनौती…
– यस समाचारको श्रोत : Online Khabar हो ।