Main
‘शाम्बाला’ले जित्यो निफमा शीर्ष अवार्ड, कसले कुन विधामा जिते ?
काठमाडौँ । आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले शीर्ष पुरस्कार गौतम बुद्ध अवार्ड जितेको छ । यसवर्षको संस्करण सोमबार बेलुका सम्पन्न भयो जहाँ १७ विधाका विजयीलाई पुरस्कृत गरियो । नेसनल फिल्म प्रतिस्पर्धाको विधामा ‘आँखा’ उत्कृष्ट कथानक फिल्म घोषित भयो । ‘साक्षी रुख’ उत्कृष्ट छोटो फिल्म र ‘देवी’ उत्कृष्ट डकुमेन्ट्री घोषित…
– यस समाचारको श्रोत : Online Khabar हो ।