Main

‘शाम्बाला’ पुन: हलमा, मीन भामले थाले नयाँ फिल्मको लेखन

काठमाडौं । यस वर्ष अस्कर अवार्डमा नेपालबाट सिफारिस फिल्म ‘शाम्बाला’ हेर्न छुटाउनुभएको छ भने खुसीको खबर छ । हलमा रिलिज भएको केही महिनापछि मीनबहादुर भाम निर्देशित फिल्म पुन: हलमा प्रदर्शन हुने निश्चित भएको छ । क्यूएफएक्स, एफक्युब लगायतका केही मल्टिप्लेक्सले थिन्ले ल्हामो, सोनम तोप्देन स्टारर फिल्मलाई पुनः प्रदर्शनमा ल्याउन लागेका हुन् । आइतबारदेखि चावहिलस्थित एफक्युबमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button