Main

‘शार्क ट्यांक नेपाल’मा यससाता चार स्टार्टअपलाई ४ करोड ६५ लाख लगानी जुट्यो

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का पछिल्ला एपिसोड दर्शकमाझ रोचक बनिरहेका छन् । नवप्रवर्तन र उद्यमशिलतामा लगानी जुटाउन मद्दत गर्ने यो शोले टिभी र युट्युबमा भ्यूज पाउन लोभलाग्दो पाइरहेको छ । विहिबार प्रसारित छैटौं एपिसोडमा ४ उद्यमशिलता प्रस्तुत गरियो जसमा २ ले मात्र लगानी जुटाउन सके । मनीष श्रेष्ठ र कृति शाक्यको कम्पनी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button