Main

‘शार्क ट्यांक नेपाल’ १८ असारदेखि हिमालय टीभीमा, कार्यक्रम प्रवर्द्धन गर्न नेपाल आए अमन गुप्ता

१८ असारदेखि हिमालय टीभी एचडीमा प्रसारण हुने बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ प्रवर्द्धन गर्न मंगलबार नेपाल आएका गुप्ताले काठमाडौंमा आयोजित ‘शार्क ट्यांक नेपाल’ को प्रिमियर एवं भेटघाट कार्यक्रममा मुख्य अतिथिका रूपमा सहभागिता जनाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button