Main

युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५ नेपाल मेडिकल एसोसिएसनलाई

बार्सिलोना । युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले आफ्नो प्रतिष्ठित ‘युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५’ नेपाल मेडिकल एसोसिएसनलाई प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको पुरस्कार राशि नगद १ लाख १ रुपैयाँ रहने सोसाइटीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । विज्ञप्तिअनुसार,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button