Main
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
२४ चैत, काठमाडौं । मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पुरा गर्न आग्रह गरेको छ । जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन रहेको जनाएका हुन् । शिक्षा ऐन जारी नहुँदा २० चैत शिक्षकहरु फेरि आन्दोलनमा छन् । शिक्षक आन्दोलनबाट पालिकामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।