Main
शिक्षकका माग सम्बोधन गर्न शिक्षामन्त्री भट्टराई अर्थमन्त्रालयमा
३१ चैत काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको छ । शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।