Main
शिक्षकको तलब बढाउन पहल गर्छु : देउवा
२९ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन् । बिहीबार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए…
– यस समाचारको श्रोत : Online Khabar हो ।