Main
शिक्षकको दर्जा नपाएका ‘शिक्षकहरू’
चैत २० देखि २९ दिनसम्म ईसीडीका सहजकर्ता पनि आन्दोलनमा आए । सहमति हुँदा ईसीडीको सेवा-सुविधा तोकिए बमोजिम हुने भन्ने लेखियो । विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्ने आशा थियो, तर उपसमितिको प्रतिवेदनले निराश बनाइदियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।