Main

शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गर्नु तथा पालिकालाई लगाएर धम्क्याउनु कुशासनको उदाहरण भएको बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button