Main
शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा
१७ माघ, काठमाडौं। नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ २० गते सबै शिक्षककर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनवाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ । पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।