Main

शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी

३० असार, काठमाडौं । सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ । विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा पेस गरी पारित गर्न महासंघले माग गरेको छ । अन्यथा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी महासंघले दिएको छ । ‘संसदको शिक्षा, स्वास्थ्य तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button