Main
शिक्षक महासंघले भन्यो– जुनसुकै बखत आन्दोलन हुनसक्छ, तम्तयार रहनू
६ जेठ, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए झन् ठूलो आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ । महासंघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको…
– यस समाचारको श्रोत : Online Khabar हो ।