Main
शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री
१३ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा ऐन १५ असारभित्रै ल्याउने बताएका छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग मन्त्री पन्तले महासंघसँग भएको सहमति अनुसार समयमै ऐन जारी गर्ने बताएका हुन् । ‘शिक्षक महासंघसँग वार्तामा छौं । १५ असारसम्मको डेटलाइन छ । त्यो भन्दा अगाडि नै ल्याउने प्रयत्नमा छौँ,’ मन्त्री पन्तले…
– यस समाचारको श्रोत : Online Khabar हो ।