Main
शिक्षक महासंघ र सरकारबीच आजै वार्ता
१५ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो । मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।