Main

शिक्षामन्त्रीलाई कुराएर वार्तामा किन गएनन् शिक्षक नेता ?

शिक्षामन्त्री रघुजी पन्त शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा कुरेको कुर्‍यै भएका छन् । शुक्रबार तीन बजे वार्ताका लागि समय तय भएको थियो । तर शिक्षक नेताहरू मन्त्रालय नगई फर्किएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button