Main
१२ साना दलले बनाए ५ गठबन्धन
२२ मंसिर, काठमाडौं । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको चुनावमा ११४ दलले भाग लिँदैछन् । यसमध्ये १२ वटा दल संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्दैछन् । चुनावमा भाग लिने दलहरूको संख्या धेरै भए पनि उनीहरू एक्लैभन्दा गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा देखिन्छन् । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र राष्ट्रिय जनजागृती पार्टी…
– यस समाचारको श्रोत : Online Khabar हो ।