Main
शिक्षा मन्त्रालयको निर्देशन : आवासीय चिकित्सकलाई तोकिएको निर्वाह भत्ता देउ, हतोत्साहित नबनाउ
२२ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका विषयमा चिकित्सा शिक्षा आयोगको १६ बैठकको निर्णय निजी मेडिकल कलेजलाई पुनः स्मरण गराएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय नम्बर १ स्मरण गराएको हो । सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह (मासिक रु.४८,७३७÷ अक्षरेपी अठ्चालिस हजार सात सय सैंतिस…
– यस समाचारको श्रोत : Online Khabar हो ।