Main
सज्जनराज वैद्यले अस्ट्रेलिया र न्यूजिल्याण्ड टूरको घोषणा गरे
काठमाडौं । तन्नेरी पुस्ताका चर्चित गायक सज्जनराज वैद्यले सन् २०२५ का लागि अस्ट्रेलिया र न्यूजिल्याण्ड टूरको घोषणा गरेका छन् । २८ जनवरीमा अस्ट्रेलियाको पर्थदेखि सुरु हुने टूर १७ फेब्रुअरीमा न्यूजिल्याण्डको अकल्याण्डमा गएर टुंगिनेछ । पर्थको मेट्रोसिटीमा गुञ्जिएपछि ओसियाना मुलुकको लागि टूर सुरु हुनेछ । ३ फेब्रुअरीमा मेलबर्न प्याभेलियन, ७ फेब्रुअरीमा एडिलेडको हिन्ड्ले स्ट्रिट म्युजिक हल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।