Main
शिक्षा विधेयकको प्रतिवेदनमाथि आज मूल समितिमा छलफल हुँदै
७ जेठ, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज विद्यालय शिक्षा विधेयक-२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुँने भएको छ । आज दिउँसो २ बजे समितिको बैठक कक्षमा बस्ने बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न लागिएको हो । उससमितले विधेयको दफावार छलफल गरी केही दिनअघि समितिलाई प्रतिवेदन बुझाएको थियो । धेरै विषयमा सहमति जुटाए पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।