Main
शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीले लगाए ताला
११ चैत, काठमाडौं । त्रिवि, शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन् । शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यार्थीहरूले ताला लगाएका हुन् । ‘सेमेस्टर प्रणालीमा अनुत्तीर्ण हुनु भनेको प्रणाली नै फेल भएको हामी सम्पूर्ण विद्यार्थीको बुझाइ हो,’ ३० जना विद्यार्थीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।