Main
शिक्षा समितिको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमा मन्त्रालयले आफ्नो प्रस्ताव पेस गर्ने
३१ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठक बस्दै छ । ‘आज ११ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको केही बुँदामा आफ्नो धारणा राख्ने छ । आज बैठक बोलाएका छौँ । मन्त्रालयलाई आफ्नो धारणा ल्याउन भनेका छौँ,’ समिति सभापति अम्मरबहादुर थापाले भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।