Main
शिक्षा समिति सदस्यलाई निर्देशन : बैठकमा निरन्तर उपस्थित हुनू
२५ मंसिर, काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सदस्यहरुलाई नियमित बैठकमा आउन निर्देशन दिएको छ । दशैं-तिहारपछि लगातार गणपुरक संख्या नपुगेर बैठक बस्न नसकेपछि समितिले अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो । ‘समितिका सबै माननीय सदस्यहरुलाई समितिका अब बस्ने बैठकहरुमा निरन्तर रुपमा उपस्थित हुन, निर्धारित समयको ख्याल गरी तोकिएको समयको पालना गर्नु हुन…
– यस समाचारको श्रोत : Online Khabar हो ।