Main
शिक्षा समिति सांसदको प्रस्ताव : कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाऔं
४ माघ, काठमाडौं। सांसदहरूले विश्वविद्यालयको कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रबार ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, माथि संशोधनकर्तासँग भएको छलफलमा सांसदहरुले कुलपति र सहकुलपति प्राज्ञिक व्यक्तिलाई बनाउन प्रस्ताव गरेका हुन् । विधेयकको दफा २१ मा विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री तथा दफा २२…
– यस समाचारको श्रोत : Online Khabar हो ।