Main
जसपा नेपाल सरकारबाट बाहिरिए प्रतिनिधि सभामा के असर पर्छ ?
१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकबाट सरकारलाई दिएको समर्थन पुनर्विचार गर्नुपर्ने निष्कर्ष निकालेको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । अनय प्रदेश र संघ सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेबारे जसपा नेपाल छलफलमा छ । संघीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।