Main
शिक्षा सुधारको माग राखेर माइतीघरमा उभिए नेत्र
१४ पुस, काठमाडौं । शिक्षा सुधारको माग राखेर नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं काठमाडौंको माइतीघरमा उभिएका छन् । १४ बुँदे माग राखेर उनी आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएका हुन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा शिक्षा ऐन बनाउन उनले माग गर्दै आएका छन् । ईसीडीलाई विद्यालय शिक्षामा राख्नुपर्ने र बालबालिकालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।