Main

शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

अभिभावकहरुले बालकको उपचार गर्न गोपीगञ्ज, परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्‍याए । तर चिकित्सकले नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button