Main
शिवम् सिमेन्टको नाफा करिब दोब्बर
३० वैशाख, काठमाडौं । तेस्रो त्रैमासिक समीक्षा अवधिमा शिवम् सिमेन्टको नाफा करिब दोब्बर भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म खुद नाफा ४० करोड छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा २० करोड ४२ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घट्नु, वित्तीय लागत घट्नु तथा कुल खर्चमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।