Main

सभापतिसँग टाढिएका बालकृष्ण खाँण कोइराला निवासमा 

३२ असार, विराटनगर । कुनै समय सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवासमा आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् । कोइराला निवासमा उनको उपस्थिति कांग्रेसको राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले  कोइराला निवासमै पत्रकार सम्मेलन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button