Main
शिवरात्रिमा पशुपति क्षेत्रबाट १० थान मोबाइल चोरेको आरोपमा २ जना पक्राउ
१६ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपति क्षेत्रबाट १० थान मोबाइल चोरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखाको गोरखा नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने ३१ वर्षीय विजय मगर र गोरखाकै बारपाक गाउँपालिका–४ घर भई गोंगबु नै बस्ने ३४ वर्षीय अभिषेक गुरुङ छन् । उनीहरुलाई बालाजु बसन्तपुर गुम्बा नजिकको अस्थायी प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।