Main
निर्वाचन आयोग पुग्यो राप्रपाको असन्तुष्ट समूह
निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायतका नेता अहिले आयोगसँग छलफलमा छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।