Main
शीतलहरका कारण तिलोत्तमा र बर्दघाटका विद्यालय बन्द
२५ पुस, बुटवल । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ । शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले ५० दिने वार्षिक बिदाबाबा…
– यस समाचारको श्रोत : Online Khabar हो ।