Main

शुक्रबार ‘सङ्गीत तथा नाट्य उत्सव’ हुँदै, ७ प्रदेशका मौलिक नृत्य प्रस्तुत गरिने

काठमाडौँ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जेठ ३० गते शुक्रबार पुलिस क्लबमा ‘राष्ट्रिय संगीत तथा नाट्य उत्सव २०२८२’ आयोजना गर्ने भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइयो । महोत्सवमा ७ प्रदेशका मौलिक गीतसङ्गीत, नृत्य र नाटक प्रस्तुति हुने जनाइएको छ । कुलपति निशा शर्माले उत्सवमा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button