Main

शुक्लाफाँटा नगरपालिकाले प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिने

२६ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार पुरुस्कार दिइने भएको छ । प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी झल्कने संकेत चिह्नसँगै नगरपालिकाको नक्सा र नेपालको राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने प्रावधान राखेको छ । ‘प्रतीक चिह्न अधिकतम तीन सेन्टिमिटर व्यासको हुनुपर्नेछ’, नगरपालिकाका निमित्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button