Main

शुभमन गिल भारतीय ओडिआई टोलीको पनि कप्तान नियुक्त

१८ असोज, काठमाडौं । युवा ब्याटर शुभमन गिल भारतको ओडिआई टोलीको पनि कप्तान नियुक्त भएका छन्। उनले अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको ओडिआई सिरिजमा नेतृत्व जिम्मेवारी सम्हाल्नेछन्।  यो गिलको पहिलो ओडिआई कप्तानी सिरिज हुनेछ। यसअघि उनले टेस्ट र टी–२०आई टोलीको नेतृत्व गरिसकेका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले ओडिआई सिरिजपछि हुने पाँच खेलको टी–२०आई सिरिजका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button