Main

शेखरप्रति कृष्ण सिटौला : प्रिय साथीले यहीँ कुरा उठाइदिएको भए हुन्थ्यो 

२२ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले डाक्टर शेखर कोइराला कांग्रेस कोशी प्रदेश सम्मेलनमा उपस्थीत नहुँदा दुखी भएको बताएकाम छन् । पहिलो सम्मेलनमा सभापति शेरबहादुर देउवापछिको दोस्रो वरियता नपाउने भएपछि कोइरालाले प्रदेश सम्मेलन बहिष्कार गरेका थिए । गृह नगर विराटनगरमा सम्मेलन चलिरहदा कोइराला भने चितवन पुगेका छन् । शनिबार सम्मेलनको उद्घाटन सत्रमा बोल्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button