Main
एनपीएल : प्लेअफको तीन स्थानका लागि चार टिम होडमा, कसलाई के चाहिन्छ?
२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्त्यतिर आइपुग्दा खेलहरु रोमाञ्चक बन्न थालेको छ । अनि शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होड पनि अझ प्रतिस्पर्धात्मक र चक बन्दैछ । शनिवार भएको दुवै खेलमा बागमती प्रदेशको टोली काठमान्डु गुर्खाज र चितवन राइनोज विजयी भएपछि प्लेअफ पुग्ने होड रोचक बनेको छ । प्लेअफ…
– यस समाचारको श्रोत : Online Khabar हो ।