Main

शेखर पक्षले भेला गर्ने भएपछि पार्टी केन्द्रले भन्यो : २२ मंसिर अघि कुनै कार्यक्रम छैन

१७ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षले भेला बोलाएपछि पार्टी केन्द्रले कोशीमा सर्कुलर गरेको छ । कोशी प्रदेशका सबै जिल्लाहरुलाई केन्द्रले परिपत्र जारी गर्दै २२ मंसिरअघि पार्टीको औपचारिक कार्यक्रम नभएको स्पष्ट पारिएको छ । शेखर पक्षले १८ मंसिरमा विराटनगरमा भेला बोलाएको छ । भेलाका लागि पालिकाका सभापतिहरुलाई निमन्त्रणा गरिएको छ । पार्टीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button