Main
शेख हसिनाको भूमिका गर्ने चर्चित अभिनेत्री नुसरत फारिया ढाकामा पक्राउ
ढाका । बंगबन्धुको बायोपिक फिल्म ‘मुजीब : द मेकिङ अफ नेसन’मा शेख हसिनाको भूमिका निर्वाह गर्ने चर्चित बंगलादेशी अभिनेत्री नुसरत फारिया पक्राउ परेकी छन् । हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको बंगलादेशी संचारमाध्यमले जनाएका छन् । सरकारविरोधी प्रदर्शनको क्रममा हत्या अपराधको घटनासँग जोडिएको भन्दै उनलाई पक्राउ गरिएको द ट्रिब्युनले जनाएको छ । सरकारविरुद्ध विद्यार्थीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।