Main
शेरादरबार प्रकरणबारे गृहमन्त्रीले लिए सीआईबीसँग ब्रिफिङ
१४ पुस, काठमाडौं । नुवाकोटस्थित शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रुपमा भोगचलन गरिरहेको प्रकरणमा गृहमन्त्री रमेश लेखकले चासो देखाएका छन् । गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिएका हुन् । गृहमन्त्रीको सचिवालयका एक अधिकारीले एआईजी थापासँग मन्त्री लेखकले शेरादरबारसँगै अन्य विषयहरुमा छलफल गरेको बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।