Main

शेरा दरबारको १६३ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस

प्रहरीले चार महिना लामो अनुसन्धान र स्थलगत जाँचपछि निजी कम्पनीले गैरकानूनी रुपमा शेरा दरबारको जग्गा कब्जा गरेको निष्कर्ष निकालेको छ । नुवाकोटमा रहेको सरकारी जग्गा प्लटिङ गरेर विक्री गर्ने योजना समेत बनाएको खुलेपछि जफत गर्नुपर्ने प्रहरी सिफारिस छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button