Main

शैक्षिक सुधार गर्न प्रधानाध्यापकले स्थानीय तहसँग सम्झौता गर्नुपर्ने

५ जेठ, काठमाडौं । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रधानाध्यापकले स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने प्रस्ताव गरिएको छ । विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘सम्बन्धित स्थानीय तहले प्रधानाध्यापकलाई काममा लगाउनुभन्दा अघि निजसँग शैक्षिक गुणस्तर सुधार कार्ययोजना पेस गर्न लगाई कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ ।’ कार्यसम्पादन सम्झौता गरेका प्रधानाध्यापकले सम्झौता बमोजिम काम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button